माओवादी आन्दोलन आतङ्कवाद थिएन भनेर चिनाउन प्रदीप गिरिको ठुलो हात छ : राम कार्की

नेपाली काँग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ । नेपाली राजनीतिमा बौद्धिक नेताको छवि बनाएका गिरिप्रति देशभरबाट शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद राम कार्की गिरिलाई आलोचनात्मक चेत भएको नेताको रूपमा सम्झन्छन् ।  माओवादीलाई आतङ्कवादी भनेर दौडिरहेका बेला माओवादी आन्दोलनलाई राजनीतिक आन्दोलन हो र यसको राजनीतिक समाधान गर्नुपर्छ भन्ने नेताको रूपमा पनि गिरिलाई उनी स्मरण गर्छन् । नेता गिरिबारे उनको भनाइ

सम्बन्धित सामग्री

बैठक रोकेर माओवादी अध्यक्ष प्रचण्ड सोलुखुम्बुतिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका छन् ।समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर सोलुखुम्बु गएका हुन् । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।प्रचण्डका साथमा अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का […]

राम कार्की ओखलढुंगाबाट सिफारिस, विश्वप्रकाशलाई राहत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् ।कार्की यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उनले नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । यसपटक भने माओवादी र कांग्रेस एउटै गठबन्धनमा रहेका छन् । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यसपटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त

माओवादी नेता राम कार्की उम्मेदवार बन्ने हल्लाले तरङ्ग

प्रतिनिधिसभा अन्तर्गत झापाको क्षेत्र नम्बर १ बाट यसअघि विजयी बनेका नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कुमार कार्की अर्थात् राम कार्की (पार्थ) यस पटक ओखलढुंगाबाट चुनाव लड्ने चर्चा चुलिएको छ । कार्कीले जितेको झापाको निर्वाचन क्षेत्र १ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पनि क्षेत्र हो । सत्ता गठबन्धनमा सिट बाँडफाँटको तयारी भइरहँदा कार्की र शर्मामध्ये एक जनाले उक्त क्षेत्र छोड्नुपर्ने दबाब छ ।यही दबाबका बीच राम कार्की (पार्थ) उनी जन्मिएको जिल्ला ओखलढुंगा जाने चर्चा चुलिएको हो । कार

शिक्षा र स्वास्थ्यमा क्युवाले सक्ने नेपालले नसक्ने भन्ने हुँदैन : राम कार्की

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्की (राम कार्की) ले शिक्षा स्वास्थ्यमा क्युवाले जसरी नेपालले पनि काम गर्न सक्ने बताएका छन् । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न क्युवाले सक्ने नेपालले नसक्ने भन्ने प्रश्न नआउने बताए । सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै कार्कीले सरकारले शिक्षा र स्वास्थ्यमा लगानी बढाएर सर्वसुलभ बनाउनुपर्नेमा जोड दिए । मान्छेको दिमागका लागि शिक्षा र शरीरका लागि शिक्षा अत्यन्तै महत्वपूर्ण भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने कार्कीले बताए ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज तोकिए

सत्तारुढ दल माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ । माओवादी केन्द्रले प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज बनाएको छ...

व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्छ: राम कार्की

माओवादी केन्द्रका सांसद राम कार्कीले  एमसिसीमाथिको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । एमसिसीमाथिको दफावार छलफलमा भाग लिँदै कार्कीले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका हुन् ।  उनले कस्तो विदेशी...

एमसीसीलाई लेखेको पत्र आधिकारिक हो कि होइन, पार्टी बोल्नुपर्छ– राम कार्की

मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)लाई लेखेको पत्रलाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ । पत्र सार्वजनिक भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टि जनाइसकेका छन् । एमसीसीलाई लेखेको पत्र रणनीतिक रूपमा सार्वजनिक गरिएकोमा माओवादीको आपत्ति छ । माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभाका सदस्य राम कार्कीले सार्वजनिक भएको पत्रबारे पार्टी बोल्नुपर्ने बताए । ‘अहिले सार्वजनिक भएको पत्रबारे, त्यो भएको हो होइन पार्टीले बोल्नुपर्छ, त्यसमा कति आधिकारिक हो ? के उद्देश्यले ल...

ओलीका कारण देशकाे परिवर्तन धरापमाः प्रदेश इन्चार्ज कार्की

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री राम कार्की (पार्थ) ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको बताएका छन्।...

माओवादी केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज दोस्रो दिन पनि जारी छ। शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ। बैठकमा हाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका प्रतिवेदनमाथि छलफल भइरहेको छ। प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की, बागमतीबाट नारायण दाहाल र गण्डकी प्रदेशबाट हितराज पाण्डेले धारणा राखेका छन्।

‘सरकार बनाउने र भत्काउने खेलबाट माओवादी बाहिर निस्कनुपर्छ’

माओवादी आन्दोलनभित्र वैचारिक नेताको छवि बनाएका राम कार्की आफ्नै नेतृत्वसँग आलोचनात्मक रूपमा प्रस्तुत हुन खोज्छन् । नेपालमा माओवादी आन्दोलनको पुनर्गठनका लागि पार्टीले आत्मालोचना गर्दै नयाँ नीति र कार्यक्रमसँगै त्यसलाई बोक्न सक्ने नयाँ नेतृत्व अगाडि आउनुपर्नेमा जोड दिन्छन् । यद्यपि उनी माओवादी आन्दोलनको पुनर्गठन प्रचण्डकै नेतृत्वमा मात्र सम्भव हुने तर्क पनि गर्छन् । नेकपा माओवादी केन्द्रका […]