राम कार्की ‘पार्थको पुस्तक ‘विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम कार्की ‘पार्थ’द्वारा लिखित पुस्तक ‘विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण गरेका छन्। शनिबार आयाेजित लोकार्पण कार्यक्रममा बोल्दै उनले देशको अप्ठेरो र सजिलो सबै अवस्थामा प्रधानमन्त्री हुनुपर्ने बाध्यकारी अवस्था आएको र समग्र माओवाद र कम्युनिष्ट विचारधाराको रक्षार्थ सबै अवस्थामा जुध्नु परिरहेको बताए। प्रधानमन्त्री दाहालले भने, ‘पहिले सर्वहारा वर्गको प्रतिनिधित्व […]

सम्बन्धित सामग्री

लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो …