सुर्खेतः फौजदारी अभियोगमा अदालतले दोषी ठहर भई कैद सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाएको भन्दै कर्णालीका एक मन्त्रीविरुद्ध रिट दायर भएको छ।
उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) विरुद्ध सोमबार उच्च अदालत सुर्खेतमा रिट दायर भएको हो।
कर्णाली प्रदेश प्रमुखको कार्यालय, प्रदेश सरकार र मन्त्री लामालाई विपक्षी बनाई…