ट्रम्प अर्गनाइजेसन करछलिको मुद्दामा दोषी ठहर

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरजग्गासम्बन्धी पारिवारिक कम्पनी करछलिको अपराधमा दोषी ठहर भएको छ। मंगलबार न्यूयोर्कको अदालतमा भएको बहसका क्रममा न्यायाधीशहरुले ट्रम्प अर्गनाइजेशनलाई दोषी ठहर गरेका बिबिसीले जनाएको छ। सो कम्पनी...

सम्बन्धित सामग्री

ट्रम्प अर्गनाइजेसन करछलिको मुद्दामा दोषी ठहर

काठमाडौं, मंसिर २१ । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ । मङ्गलबार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन् । उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश थिए […]