सामुदायिक वनको आय हिनामिना गर्ने तीन पदाधिकारीसहित चार दोषी ठहर

सामुदायिक वनको रकम हिनामिना गर्ने चारजनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । कैलालीको चुरे गाउँपालिकास्थित गुप्तपानी सामुदायिक वनको आय मासेको अभियोगमा तीन पदाधिकारी र अडिटरलाई विशेषले दोषी ठहर गरेको...

सम्बन्धित सामग्री

सहकारी हिनामिना प्रकरण: १९ जना दोषी ठहर

नेपालगन्जको एक सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ।

भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ

भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भई फरार पाँच जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-३ बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका-४ बस्ने ६४ …

७० करोड राजस्व हिनामिना गरेकाे आराेपमा चार उपसचिवलाई आठ वर्ष कैद सजाय

काठमाडौं । यातायात कार्यालय कोशीको राजस्व हिनामिना प्रकरणमा भ्रष्टचारी ठहर भएका चार उपसचिवसहित ११ जनालाई विशेष अदालतले सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र वाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईलाई दोषी ठहर गरेको थियो । बुधबार भने उनीहरुलाई आठ वर्षका […]

यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारी भ्रष्टाचारी ठहर

काठमाडौं : विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, संकलित राजस्व रकम पूरा बैंकमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो। अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई अदालतले दोषी ठहर गरेको छ। अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मंगलबार कसुर ठहर गरेको हो। कसुरदारहरूको सज

पूर्वसांसद यादव र राजपा नेता मण्डल  दोषी ठहर, कैद र जरिवानाको फैसला

सडक निर्माणमा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना  विशेष अदालतले पूर्वसांसद बिपी यादव (विश्वनाथप्रसाद यादव) र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । किर्ते...