काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने लागेको हो। बैठक
क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका छन । ट्रम्पले क्यानाडाको सार्वभौमिकताको सम्मान गरेमा मात्रै भेट्न तयार रहेको कार्नीले बताए । कार्नीले अहिले अमेरिका भ्रमण गर्ने योजना नरहेको तर ट्रम्पसँग टेलिफोन वार्ता हुनसक्ने बताए । पच्चीस प्रतिशतको व्यापक भन्सार महसुल र क्यानाडालाई ५१ औँ अमेरिकी […]
बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्व सरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० जना पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको छ।
पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिन भनी सरकारले पटकपटक गरेको कानुन ल्याउने प्रयास असफल हुँदै आए पनि फेरि त्यही कानुन बनाउन लागेको भन्दै संसद्मा तीव्र विरोध भएको छ।