काठमाडौं । जारी स्थानीय तह निर्वाचनको केही पालिकाको परिणामअनुसार दलहरूले आफ्नो यसअघिको विजयलाई निरन्तरता दिन नसकेको पाइएको छ । नेकपा एमालेले १४ पालिका प्रमुखमा विजयी बन्दा यसअघि २०७४ सालमा कांग्रेसले जितेका सात र स्वतन्त्र उम्मेदवारले जितेका दुई ठाउँमा आफूले जितेको छ । २०७४ सालमा कांग्रेस विजयी भएको मुस्ताङको थासाङ गाउँपालिका प्रमुखमा योपटक एमाले विजयी भएको […]
The post कन दलले कहाँ गुमाए ? appeared first on राजधानी राष्ट्रिय दैनिक.