अर्थमन्त्री शर्माको प्रश्न– संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए ?

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर प्रश्न गरेका छन् । उनले आजको संसद बैठकमा सम्बोधन गर्दै संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर एमालेलाई सोधेका हुन् ।सम्बोधन गर्दै उनले भने, ‘मैले व्यापारीलाई सामान ल्याउन लाएर  करका दर बढाए ? बच्चाले खाने दुधको भन्सार दर बढाए ?’ उनले आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने बताए ।

सम्बन्धित सामग्री

पहिचान गुमाए पनि नैतिकता नगुमाउन सरकारलाई सिटौलाको आग्रह

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई पहिचान गुमाए पनि नैतिकता