बाढीपहिरोको कहर : १५ वर्षअघि १० जना गुमाए, अहिले खेत बगर बन्यो

बैतडी– ९ भदौ २०६३ राति १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–६ टाक गाउँको एकै परिवारका १० जनाले ज्यान गुमाए । वर्षाका कारण दुई घर भत्किएपछि त्यस दिन घरमा नभएका व्यक्ति बाँचेका थिए । उतिबेला मृतकको आश्रित परिवारलाई प्रतिमृतक १५ हजार रकमका दरले एक लाख ५० हजार राहत दिइएको थियो । त्यसबाहेक उनीहरूले कतैबाट […]