नेपालमा कोरोनाको खोप भित्रिएसँगै विश्वस्त बन्दै जनता

कोभिड–१९ को प्रकोपबाट विश्व नै प्रभावित भएको छ । कोरोना भाइरसको प्रकोपका कारण विश्वभरि लाखौं को संख्यामा मानिसहरूले ज्यान गुमाए, परिवार गुमाए र यसैको फलस्वरूप विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । धेरैजसो मानिसले आफ्नो रोजगारी गुमाए, व्यवसायहरू बन्द नै भयो । अझै नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा देशभर कोरोना प्रभावको सुरक्षाको हेतुले गरिएको लकडाउनका कारण यहाँ […]