युएईमा धेरैले गुमाए रोजगारी

काठमाडौँ, जेठ ७ । कोरोना महामारीले यतिखेर नेपाल मात्र नभई संसार नै आक्रान्त छ। महामारीका कारण विभिन्न मुलुक पुगेका नेपालीले रोजगारी गुमाइरहेका छन्। सरकारले दुई सातादेखि भारतका सीमितबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्नुअघिसम्म महामारीका कारण सबभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) बाट फर्किएका छन्। फर्कनेमध्ये धेरैजसोले रोजगारी गुमाएको बताइन्छ। सरकारले गठन गरेको कोभिड–१९ […]