कतार दूतावासको काम र सेवाग्राहीको प्रतिक्रिया

दोहा – बिहिबार एक जना सेवाग्राही दोहास्थित नेपाली दूतावासमा पुगे र बाहिर गेटबाटै टोकल लिएर कन्सुलर शाखामा गएर त्यहाँ आफ्नो सम्बन्ध बिच्छेदको लागि अधिकृत वारेसनामा गर्ने निवेदन पेश गरे। कन्सुलर शाखाले निवेदन हेरेर दस्तुर तिर्न तोक लगाएपछि ती सेवाग्राहीलाई भनियो, दस्तुर तिरेर पुनः कन्सुलर शाखमा आउनुहोला। ती सेवाग्राही दस्तुर तिरेर कन्सुलर शाखामा गएर आफ्नो पेपर […]

सम्बन्धित सामग्री

सेवाग्राहीको मागअनुसार काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिनुभएको छ । अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको मंगलबार उदघाटन गर्दै उहाँले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा उपयुक्त हुने बताउनुभयो । मन्त्री बस्नेतले सेवा प्रवाहमा कुनै पनि …

काठमाडौंका सीडीओले छुट्टयाए सेवाग्राहीको गुनासो सुन्ने समय

२१ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सेवाग्राहीको गुनासो सुन्न दैनिक एक घन्टा समय छुट्टयाएका छन् । बिहीबार सेवा प्रवाहका लागि ‘टाइम कार्ड’ लागू गराएका उनले दिनमा एक घन्टा गुनासो सुन्ने समय छुट्टयाएका हुन् । दैनिक ३ देखि ४ बजेसम्म उनले सेवाग्राहीको गुनासो सुन्ने समय छुट्याएको बताएका छन् । ‘प्रशासनका काम कारबाहीबारे […]

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा तीन ‘सिफ्ट’मा काम

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा दिन थालेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले हिजोदेखि बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिन थालेको हो । बिहान ७ बजेदेखि १० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि बेलुका ७ बजेसम्म गरि तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गरिएको प्रशासनले  जनाएको छ । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप बढेपछि दैनिक तीन सिफ्टमा सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिक...

वडाध्यक्षले काम नगरेको भन्दै प्रदर्शन

हेटौंडा : वडाध्यक्ष कार्यालयमा बसेर काम नगरेको भन्दै सरोकारवालाले हेटौंडा उपमहानगरपालिका–८ को वडा कार्यालयमा विरोध प्रदर्शन गरिएको छ।  वडाध्यक्ष गोपालबहादुर श्रेष्ठ कार्यालयमा नबसेर सेवाग्राहीको बेवास्ता गरेको भन्दै उनी बस्ने कुर्सी सडकमा ल्याएर प्रदर्शनी गरिएको हो। सत्ता गठबन्धनमा रहेका दलहरूको नेतृत्वमा स्थानीय युवाले वडाध्यक्ष बस्ने कुर्सी सडकमा ल्याएर विरोध गर्नुका साथै वडा कार्यालयमा तालाबन्दी पनि गरेका छन्।वडाध्यक्ष श्रेष्ठले सेवाग्राहीको काममा ढिलाइ गर्ने, दुःख दिने, दिनभर काम

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहदानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए प

‘सीडीओ साहेब!, मेरो काम भएन के गर्ने?’

नेपालगञ्ज – ‘सीडीओ साहेब, म मालपोत कार्यालयमा छु। चार घण्टा हुँदा पनि मेरो काम नै भएन।’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अपरिचित मानिसको फोन आयो। अर्को अपरिचितले पनि उनीसँग फोनमा भने, ‘नापी कार्यालयमा मेरो काम नै भएन।’ दुवै जनाको फोनबाट गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी खत्रीले गुनासो गर्ने सेवाग्राहीको नम्बर दिँदै मालपोत कार्यालय र नापी […]

रुकुम प्रशासन कार्यालयमा सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक सातायता सेवाग्राहीको चाप बढेको छ । नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाका लागि आउने सेवाग्राीहको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक सातायता दैनिक करिब दुई सय सेवाग्राहीको काम भइरहेको […]

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भीड

रुकुम पश्चिम - जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक/दुई हप्तायता सेवाग्राहीको चाप बढेको छ ।  नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउने सेवाग्राहीको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । सेवाग्राहीहरु बिहानैदेखि जिल्लाका प्रशासन कार्यालयको गेटमा लाइन लागेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक हप्तायता दैनिक दुई सयभन्दा बढी सेवाग्राहीको काम भइरहेको छ । उहाँका अनुसार यो चाप केही वर्...

श्रम कार्यालयलाई दुुई सिफ्टमा काम गर्न निर्देशन

काठमाडौं, मङ्सिर ८। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । श्रम मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचल कार्यालयलाई दुुई सिफ्टमा सेवा सञ्चालन गर्नेसहितका चार […]

श्रम स्वीकृतिको काम दुई सिफ्टमा सुरु

मन्त्रालयको निर्देशनअनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भिड हुने भएकाले आवश्यकताअनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।