सेवाग्राहीको मागअनुसार काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिनुभएको छ । अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको मंगलबार उदघाटन गर्दै उहाँले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा उपयुक्त हुने बताउनुभयो । मन्त्री बस्नेतले सेवा प्रवाहमा कुनै पनि …

सम्बन्धित सामग्री

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए ।

स्वास्थ्यमन्त्रीको निर्देशन : दबाब र प्रभावमा परेर काम नगर्नुस्

पर्वत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए। स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टाैं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए।  'ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन्', उनले भने। जिल्लामा सञ्चालित विकास नि...

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

परिणाम देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले देखीने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परीषद्लाई निर्देशन दिएका छन्। उनले परीषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्न पर्यत्न गर्ने बताए।

वीपी प्रतिष्ठानका पदाधिकारीलाई राजिनामा दिन स्वास्थ्यमन्त्रीको निर्देशन

कात्तिक ९, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडाले निर्देशन दिएका छन् ।  लामो समयदेखि पदाधिकारीहरुको राजिनामाको माग गर्दै चर्किएको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले उच्चस्तरिय छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक रहेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलवार प्रतिष्ठानका पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटघाट गरी राजिनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएका हुन् ।  राजनीतिक अस्थिरताका बिच लामो समयपछि नेपाल सरकारको स्वास्थ्यमन्त्री बनेका विरोध प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएका थिए । स्वास्थ्यमन्त्रीसहित प्रतिष्ठानको विषयमा छानविन गर्न बनेको समितिका पदाधिकारी समेत प्रतिष्ठान पुगेर पदाधिकारीहरुसँग छलफल गरेका थिए ।  स्वास्थ्यमन्त्री खतिवडाले प्रतिष्ठानमा उठेकोे वेथिति, अराजकता, भ्रष्टाचारको विषयमा उच्च स्तरीय छानविन समितिले बुझ्ने काम भइरहेको बताउँदै चाडै नै यसको किनारा लाग्ने आश्वासन दिए । अस्पतालको गरिमा माथि आँच आउन नदिन नेपाल सरकार गम्भीर भएको बताउँदै आन्दोलरत पक्षको मागको सम्बोधनलाई मध्यनजर गरी चाडै सरकार निष्कर्षमा पुग्ने बताए ।  सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको बताउँदै मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग ऐनको दफा ११(घ) अनुसार कारबाही गर्न सम्झौता रहेको बताउँदै छानविन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास दिलाए ।   ६ महीनाभन्दा लामो समयदेखि प्रतिष्ठानको संघर्ष समितिको आन्दोलनपश्चात प्रतिष्ठानका रजिष्ट्रार पदबाट प्रा.डा.मोहनचन्द्र रेग्मीले राजिनामा दिइसकेका छन् । रजिष्ट्रारले मार्ग प्रसस्त गरेको भन्दै मन्त्रालयले उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई समेत राजिनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएको छ । तर तीनैजना पदाधिकारीरले अहिलेसम्म राजिनामा दिएका छैनन् ।  स्वास्थ्यमन्त्री खतिवडाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर अग्रवाल र शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई छुट्टाछुट्टै भेटेर छलफल गरेका थिए । छलफलमा छानविन समिमितका संयोजक खतिवडा सहित उच्चस्तरीय छानबिन समितिका सदस्य एवम् सिनेट सदस्य एवम् मन्त्रालयका प्रवक्ता डा.रोशन पोखरेल र सिनेट सदस्य एवम् धरानका मेयर तिलक राईको समेत छलफलमा सहभागि भएका थिए ।  प्रतिष्ठानमा बेथिति बढेको, अनियमितता एवम् भ्रष्टाचारमा पदाधिकारीहरु चुर्लुम्म डुबेको भन्दै कारबाहीको माग गर्दै चिकित्सक, कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएर अहिले पनि आन्दोलनमा छन । लामो समयसम्म आन्दोलनको सुनुवाई नेपाल सरकारले नगरेपछि दशैंपछि लगत्तै संघर्ष समितिले राजधानी नै पुगेर प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री एवम् सहकुलपति विरोध खतिवडालाई भेटेर प्रतिष्ठानको समस्या समाधान चाडो निकाल्न अनुरोध गरेका थिए ।  लगत्तै स्वास्थ्यमन्त्री खतिवडाले आन्दोलनरत पक्षको मागलाई ध्यानाकर्षण गर्दै प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएको हो ।

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो ।