नेपालगञ्ज – ‘सीडीओ साहेब, म मालपोत कार्यालयमा छु। चार घण्टा हुँदा पनि मेरो काम नै भएन।’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अपरिचित मानिसको फोन आयो। अर्को अपरिचितले पनि उनीसँग फोनमा भने, ‘नापी कार्यालयमा मेरो काम नै भएन।’ दुवै जनाको फोनबाट गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी खत्रीले गुनासो गर्ने सेवाग्राहीको नम्बर दिँदै मालपोत कार्यालय र नापी […]