रास्वपाले सुस्त आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ। गएराति सम्पन्न  केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ।कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल

सम्बन्धित सामग्री

रिद्धिसिद्धि सिमेन्टद्वारा मकवानपुर केन्द्रित छात्रवृत्ति कार्यक्रम सञ्चालन

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ अन्तर्गत छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई केन्द्रित गरी सञ्चालन गरिएको कार्यक्रममा १०९ जना विद्यार्थीहरु सहभागी भएका थिए । पिप्ले रंगशालामा आयोजित कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई […]

‘नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उनले बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताए । […]

विराटनगरमा जसपाको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिले निर्वाचन केन्द्रित एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु युवराज कार्की, रणध्वज कन्दङ्वा, परसुराम बस्नेत, मधेश प्रदेशका पूर्व मुख्यन्यायधिवत्ता दिपेन्द्र झा, लगायतले प्रशिक्षण दिएका थिए । पार्टीका राजनीतिक समिति सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु र प्रदेश स्तरिय अगुवा नेताहरुलाई ५ वटा समुहमा विभाजन गरी प्र

गाउँ केन्द्रित स्वास्थ्य सेवाका लागि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम

रुकुम (पूर्व): स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको हो। दुर्गम क्षेत्रका नागरिकका लागि गाउँमै उनीहरूको उपचार एवं स्वास्थ्य चेकजाँचका लागि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको डाक्टर मिलन मल्लले बताए। अध्यक्ष र उपाध्यक्ष स्वास्थ्य क

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।तालिकाअनुसार फागुन १ गतेदेखि १७ गतेसम्म चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम हुनेछ । फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ […]

जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित

काठमाण्डाै -  सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । गएरातिदेखि वर्षा र असिनाका कारण मौसम प्रतिकूल भएकाले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनमत पार्टीले जनाएको छ । मौसममा एक हप्तासम्म यस्तै रहने पूर्वानुमान रहेको उल्लेख गर्दै जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने विज्ञप्तिमार्फत जनाएकाे छ ।  मौसममा सुधार आएपछि फागुन १ गतेदेखि आन्दोलनका कार्यतालिका अर्को बैठकबाट निर्णय...

युवा लक्षित कार्यक्रम एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वराज गहतराजले युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन् ।युवाहरुको नाममा वर्षेनि राज्यको करोडौं रकम खर्च हुने गरेको भएपनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेकोतर्फ इंगित गर्दै मन्त्री गहतराजले युवा लक्षित गतिविधिलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताए ।मन्त्री गहतराजले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिवी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका […]