रिद्धिसिद्धि सिमेन्टद्वारा मकवानपुर केन्द्रित छात्रवृत्ति कार्यक्रम सञ्चालन

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ अन्तर्गत छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई केन्द्रित गरी सञ्चालन गरिएको कार्यक्रममा १०९ जना विद्यार्थीहरु सहभागी भएका थिए । पिप्ले रंगशालामा आयोजित कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई […]