एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।तालिकाअनुसार फागुन १ गतेदेखि १७ गतेसम्म चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम हुनेछ । फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ […]

सम्बन्धित सामग्री

एमालेले तय गर्‍यो निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम (सूचीसहित)

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारी थालेको छ । मंगलबार एमालेले चुनाव केन्द्रित सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको हो । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।

एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण दिने

२५ माघ, काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न …

एमालेले कार्यकर्तालाई स्थानीय चुनावकेन्द्रीत प्रशिक्षण दिने

काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण दिने भएको छ । सातै प्रदेशमा हुने दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने भएका छन् । महासचिव शंकर पोखरेलले आज प्रदेश कमिटीहरुलाई पत्र जारी गर्दै तयारीमा लाग्न निर्देशन दिएका हुन् । […]

एमालेले थाल्यो स्थानीय तहको चुनावको तयारी, सातै प्रदेशमा प्रशिक्षण

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको चुनावको तयारी थालेको छ। आफ्नो दबाबमा चुनावको मिति घोषणा भएको दाबी गर्दै एमालेले चुनावका लागि सातै प्रदेशमा प्रशिक्षण आयोजना गर्न लागेको हो। मंगलबार महासचिव शंखर पोखरेलले पार्टीका तल्ला निकायलाई परिपत्र गर्दै सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने जानकारी दिएका छन्। दुई दिने कार्यक्रमको अध्यक्ष केपी […]