कांग्रेसले भदौ १० गतेदेखि निर्वाचन केन्द्रित कार्यक्रम गर्ने, मनोनयनको औपचारिक पत्र देउवाले दिने

काठमाडौँ – नेपाली कांग्रेसले निर्वाचन केन्द्रित कार्यक्रम भदौ १० गतेदेखि गर्ने निर्णय गरेको छ। यसअघि भदौ २ गतेदेखि गर्ने भनिएको कार्याक्रम शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नयाँ मिति तय गरेकाे हाे। पार्टी कार्यालय सानेपामा बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन […]

सम्बन्धित सामग्री

चुनावी गठबन्धनबारे दुई धारमा विभाजित काँग्रेसले कुन बाटो रोज्ला ?

स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिसकेका छन् । सबैजसो स्थानीय तहमा निर्वाचन केन्द्रित गतिविधि बढ्न थालेको छ । दलहरू संगठन विस्तार, घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।उम्मेदवारका आकाङ्क्षीहरू पनि दौडधूप तीव्र तुल्याउँदै छन् । यद्यपि चुनावमा तालमेलको विषयले भने अझै गति लिन सकेको छैन । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुने हो या एक्लाएक्लै प्रतिस्पर्धा गर्छन् भन्ने प्रस्ट भइसकेको छैन । सत्तारुढ गठबन्धनका अन्य घटकहरू नेपाली काँग्रेसको औपचारिक