सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार संघीय संसद्को दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्पादनमा केन्द्रित भनिएको छ । आगामी वर्षको बजेटले आयात प्रतिस्थापन गर्दै उत्पादनमा आत्मनिर्भर हुने र निर्यातमा केन्द्रित हुने बताइएको छ । तर, उत्पादनको मुख्य क्षेत्र कृषिको सुधारमा सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याएको छ त ? बुँदागत रूपमा हेरौँ– –कृषिलाई आर्थिक वृद्धि र रोजगारीको