जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित

काठमाण्डाै -  सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । गएरातिदेखि वर्षा र असिनाका कारण मौसम प्रतिकूल भएकाले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनमत पार्टीले जनाएको छ । मौसममा एक हप्तासम्म यस्तै रहने पूर्वानुमान रहेको उल्लेख गर्दै जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने विज्ञप्तिमार्फत जनाएकाे छ ।  मौसममा सुधार आएपछि फागुन १ गतेदेखि आन्दोलनका कार्यतालिका अर्को बैठकबाट निर्णय...