युवा लक्षित कार्यक्रम एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वराज गहतराजले युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन् ।युवाहरुको नाममा वर्षेनि राज्यको करोडौं रकम खर्च हुने गरेको भएपनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेकोतर्फ इंगित गर्दै मन्त्री गहतराजले युवा लक्षित गतिविधिलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताए ।मन्त्री गहतराजले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिवी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका […]