एसिया छनोट जित्दै पलेशा ओलम्पिकमा

पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले चीनको ताइयाङमा आयोजित एसियाली पारा ओलम्पिक छनोट प्रतियोगिताको फाइनलमा इरानकी प्रतिद्वन्द्वी लीला मिर्जाइलाई हराउँदै आइतबार स्वर्ण पदक मात्र जितिनन्, सन् २०२४ मा हुने पेरिस पारालम्पिकमा छनोट भएकी छन् ।

सम्बन्धित सामग्री

टी-२० विश्वकप एसिया छनोट: ओमान र हङकङ विजयी

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन्।...

आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ । एशिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा …

नेपाललाई चौथो सफलता, मलेसिया १० विकेटले पराजित

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ।...

यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबीचको खेल आज

युएई । युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ ।  नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट शुरु

हङकङविरुद्ध नेपालको सहज जित

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङलाइ नौ विकेटले हराएको छ।

कुवेतविरुद्ध नेपाल ब्याटिङ गर्दै

यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा कुवेतविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ।...

यू–१९ एसिया छनोट : नेपाल र भुटान भिड्दै

काठमाडौं : यू–१९ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। भुटानसँगको खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान ११ बजे सुरु हुनेछ। यसअघि एउटा खेलमा जित र अर्को खेलमा हार व्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ। पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको १९ वर्ष मुनीको महिला टोली दोस्रो खेलमा युएईसँग ८ रनमा अलआउट भएको थियो। भुटानले भने यसअघिका दुवै खेलमा हार व्यहोरेको छ। नेपाल २ खेलबाट २ अंक जोडे

यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात

२० जेठ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र […]

एसिया छनोट खेल्न महिला क्रिकेट टोली आज मलेसिया जाने

काठमाडौं : १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ। छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै कार्यक्रम गरी विदाइ गरेको छ।छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ। एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन्।नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ। आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको म

टी-२० विश्वकप-२०२३ को एसिया छनोट नोभेम्बरमा

काठमाडौं। नेपालले खेल्ने आईसीसी महिला टी-२० विश्वकप-२०२३ को एसिया छनोटअन्तर्गत समूह 'बी' को नयाँ खेलको मिति तय भएको छ। आईसीसीले कोरोना भाइरसको कारण एसिया छनोट 'बी' को नयाँ मिति तय गरेको हो। आईसीसीको नयाँ मितिअनुसार छनोट खेल आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ। यस अघि छनोट खेल सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका रहेको थियो।