यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात

२० जेठ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र […]

सम्बन्धित सामग्री

यू–१९ विश्वकप एसिया छनोटः कतारलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो ।