आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलालाई बेन्चमा राख्दै आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मैदान उतारेको छ । नेपाल आजको खेलमा सहज जित निकाल्ने योज
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नौसेनाविरुद्ध पहिला ब्याटिङ गर्ने गर्दैछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो अभ्यास खेलमा सोमपाल कामी, पवन सरार्फ, भीम सार्की, विवेक यादव र आरिफ शेखलाई बेन्चमा राखेको छ । युएईमा हुने आइसिसी विश्वकप लिग(२ […]
काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल ११ः४५ बजेबाट सुरुहुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेका छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरेको हो । ओमानका कप्तान जिशान मक्सुदले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले टस हारेपछि पहिला ब्याटिङ गर्नुपर्ने भएको […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा आज पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा कतारलाई ६१ […]
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज हुने नेपाल र मलेसियाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेको मलेसियाले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।
काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्डसँगकाे खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे छ । त्रिवि क्रिकेट मैदानमा प्रतियाेगिता अन्तर्गतकाे चाैथाे खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे हाे ।
नेपालले पहिलाे खेलमा नेदरल्याण्ड्सलाई नाै विकेटले हराउँदा दाेस्राे खेलमा मलेसियालाई पनि नाै विकेटले हराउँदै दुई खेलमा स्पष्ट नतिजा निकालेकाे थियाे ।
नेदरल्याण्ड्ससँगकाे खेलमा नेपाल विजयी भए एक खेलअघि नै फाइनल पुग्नेछ । याे खेलमा ...