३३ किलो सुन प्रकरणः अग्रवाल धरौटीमा रिहा

मोरङ– ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका कृष्ण गोपाल अग्रवाल धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार सुन तस्करी मुद्दाका अभियुक्त किसन भनिने अग्रवाललाई मंगलबार २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको हो। धरौटी रकम बुझाएर अग्रवाल मंगलबार नै छुटेको राणाले बताए। अदालतका न्यायाधीश भरत लम्सालको […]

सम्बन्धित सामग्री

दुई लाख धरौटीमा छुटे गोरेका भाइ

काठमाडौं, पुष २२ । साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या घटनाका अभियुक्त रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत मोरङले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् । सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई […]

३३ किलो सुन प्रकरण गोरेका भाई पक्राउ

काठमाडौं । बहुचर्चित ३३ किलो सुन प्रकरणका अर्का फरार व्यत्ति रमेश उप्रेती पक्राउ परेका छन् । तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ’गोर’ का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । हिजो दुबईबाट एयर अरेबियाको विमान मार्फत नेपाल आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुबईमा बस्दै आएका गोरेका भाई रमेश […]

लुटिएको होइन, ‘लुकाइएको’ थियो ३३ किलो सुन

साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । […]

३३ किलो सुन प्रकरणः गोरेलाई थपियो १० वर्ष कैद सजाय र १ लाख रुपैयाँ जरिवाना

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणका मुख्य नाईके मानिएका चूडामणि उप्रेती गोरेलाई थप १० वर्ष कैद सजाय तोकिएको छ ।

३३ किलो सुन प्रकरण र सनम हत्या प्रकरणमा गोरेलाई जन्मकैद

मोरङ-  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा मोरङ जिल्ला अदालतले मंगलबार गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको फैसला सुनाएको हो। यस मुद्दामा लामो समयदेखि मोरङ अदालतमा सुनुवाइ भइरहेको थियो।

३३ किलो सुन प्रकरण– गोरेको सुन ‘डाक्टर’ ले व्यवस्थापन गर्थे !

काठमाडौं । ३ जनाको ज्यान जाने गरी भएको भएको ३३ किलो सुन प्रकरण अझै सेलाएको छैन । गृह मन्त्रालयले गठन गरेको