काठमाडौं: चार वर्षअघिको ३३ किलो सुन प्रकरण 'रहस्यको गर्भ'बाट बाहिरिएको छैन। तर, उक्त प्रकरणमाथि भएका अनुसन्धान कति 'फितलो' थियो भन्ने चाहिँ खुलासा भएको छ। ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले हिजो सार्वजनिक गरेको फैसलाको पूर्णपाठले अनुसन्धानमाथि धेरैखाले प्रश्न तेर्स्याएको छ। पूर्णपाठले प्रस्ट पारेको छ -कमजोर…