काठमाडौं : चार वर्षदेखि चर्चामा रहेको ३३ किलो सुन प्रकरण अब जिल्ला अदालतबाट टुङ्गो लाग्ने प्रक्रियामा छ। जिल्ला अदालत मोरङ बिहीवारदेखि बहस सुरु भएको हो। हेर्दाहेर्दैमा राखेर यसको लगातार सुनुवाइ भइरहेको छ।
२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै…