काठमाडौं : ३३ किलो सुन प्रकरण विगत चार वर्षदेखि चर्चामा छ। दुबई हुँदै त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन कहाँ गयो भन्ने प्रश्नको उत्तर अहिले पनि कसैले भेट्टाउन सकेको छैन। तर, यही ३३ किलो सुनले ३५ वर्षीय सनम शाक्यको ज्यान नै लियो।
सनममात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एउटा 'ज्यानमारा दुर्घटना'…