काठमाडौँ- घुसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित कार्य नभएको बताएका छन्। उनले आफूमाथि न्याय परिषद्ले छानबिन गर्न पनि भनेका छन् । न्यायाधीश कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। म बाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद […]