मबाट कुनै अनुचित कार्य भएको छैन: न्यायाधीश कोइराला
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सञ्चारमाध्यममा आएको अडियो र समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै न्यायपरिषदले छानबिन गरे सहयोग गर्ने बताएका छन्।...
काठमाडौँ- घुसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित कार्य नभएको बताएका छन्। उनले आफूमाथि न्याय परिषद्ले छानबिन गर्न पनि भनेका छन् । न्यायाधीश कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। म बाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद […]
काठमाडौं : अधिवक्ता रुद्र पोखरेलसँग घुस डिल गरेको अडियो सार्वजनिक भएको आरोप लागेपछि न्यायाधीश राजकुमार कोइरालाले स्पष्टीकरण दिएका छन्। फेसबुकमा लेख्दै कोइरालाले यो फोन वार्ताको न्याय परिषद्बाट छानबिन गर्न माग गरेका छन्।उनले आफूबाट कुनै अनुचित कार्य नभएको जिकिर गरेका छन्। 'म बारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु। म माथि न्याय परिषद्बाट छानबिन होस् तथा सहयोग गर्ने पू
काठमाडौँ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका छन्। घूस लेनदेनको अडियो सार्वजनिक भएपछि कोइरालाले सामाजिक संजालमा एक पोस्ट गर्दै आफूले कुनै गलत काम नगरेको दाबी गरेका हुन्।
नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्य हुनु निन्दनीय रहेको बारको विज्ञप्तिमा उल्लेख छ ।
८ असार, काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’ उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् […]