अभियुक्त छुटाउन ‘रकम लेनदेन’सम्बन्धी अडियोबारे न्यायाधीश कोइरालाको स्पष्टिकरण – ‘अनुचित कार्य भएको छैन । न्यायपरिषद्बाट छानबिन होस्’
न्यायाधीश वकिलबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएपछि विवादमा तानिएका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश...