घुस मोलमोलाइको अडियो सार्वजनिक भएपछि न्यायाधीश कोइरालाले भनेः मबाट कुनै अनुचित कार्य भएको छैन

काठमाडौँ – घुसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको प्रष्टीकरण दिएका छन्। इच्छाराज तामाङलाई धरौटीमा छाड्न अधिवक्ता रुद्रराज पोख्रेलसँग घुसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि उनले विभिन्न प्रभाव र दबाबका बीच आफूले निष्पक्ष भूमिका निर्वाह गरेको बताएका हुन्। उनले आफूमाथि न्याय परिषद्ले छानविन गरे पूर्ण […]

सम्बन्धित सामग्री

न्यायाधीश राजकुमार कोइरालाको स्पष्टीकरण : अनुचित कार्य भएको छैन

काठमाडौं : अधिवक्ता रुद्र पोखरेलसँग घुस डिल गरेको अडियो सार्वजनिक भएको आरोप लागेपछि न्यायाधीश राजकुमार कोइरालाले स्पष्टीकरण दिएका छन्। फेसबुकमा लेख्दै कोइरालाले यो फोन वार्ताको न्याय परिषद्‍बाट छानबिन गर्न माग गरेका छन्।उनले आफूबाट कुनै अनुचित कार्य नभएको जिकिर गरेका छन्। 'म बारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु। म माथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पू

घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने – अनुचित काम गरेको छैन

८ असार, काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’ उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् […]

मबाट कुनै अनुचित कार्य भएको छैन: न्यायाधीश कोइराला

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सञ्चारमाध्यममा आएको अडियो र समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै न्यायपरिषदले छानबिन गरे सहयोग गर्ने बताएका छन्।...