लेनदेनको अडियो प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाको दाबी-म बाट अनुचित कार्य भएको छैन

काठमाडौं, ८ असार । ठगी आरोपमा जेलमा रहेका व्यवसायी तथा पूर्व सभासद इच्छाराज तामाङलाई धरौटीमा छाड्न घुस लेनदेन गर्नेबारे काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलबीचको अडियो बाहिरिएसँगै न्याय क्षेत्र तरंगित बनेको छ । अडिओ बाहिरिएसँगै न्यायाधीश राजकुमार कोइरालाले सो प्रकरणबारे मुख खोलेका छन् । उनले आफूबाट कुनै अनुचित कार्य नभएको पनि […]

सम्बन्धित सामग्री

अनुचित कार्य छानबिनको जिम्मेवारी दिन प्रस्ताव

–प्रधानमन्त्रीको अध्यक्षतामा संस्थागत सुशासन प्रवद्र्धन परिषद् –अकूत सम्पत्तिको छानबिन गर्ने अधिकार माग –छानबिन गर्दा नियन्त्रणमा लिन पाउनुपर्ने –कमाउ क्षेत्रमा सरुवा हुन चाहनेउपर निगरानी –नेपाल प्रहरीलाई काजमा ल्याउने व्यवस्था –सतर्कता ऐनलाई व्यापक अधिकारयुक्त बनाउनुपर्ने काठमाडौं। मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई शक्तिशाली बनाउनु पर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारी सञ्चालन एवं […]

अख्तियारबाट खोसिएको अनुचित कार्य सतर्कता केन्द्रलाई

राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधामनन्त्री कार्यालय मातहतबाट सम्बन्धित मन्त्रालयहरुमा फर्काउन रुचि नदेखाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियारबाट खोसिएको अनुचित कार्य हेर्ने जिम्मा आफूमातहतको राष्ट्रिय सतर्कता केन्द्रलाई दिएर थप शक्तिशाली बन्ने कसरत थालेका छन् ।

घुस डिल प्रकरणमा न्यायाधीश कोइरालाले भने- म बाट कुनै अनुचित कार्य भएको छैन

काठमाडौँ- घुसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित कार्य नभएको बताएका छन्। उनले आफूमाथि न्याय परिषद्ले छानबिन गर्न पनि भनेका छन् । न्यायाधीश कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। म बाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद […]

न्यायाधीश राजकुमार कोइरालाको स्पष्टीकरण : अनुचित कार्य भएको छैन

काठमाडौं : अधिवक्ता रुद्र पोखरेलसँग घुस डिल गरेको अडियो सार्वजनिक भएको आरोप लागेपछि न्यायाधीश राजकुमार कोइरालाले स्पष्टीकरण दिएका छन्। फेसबुकमा लेख्दै कोइरालाले यो फोन वार्ताको न्याय परिषद्‍बाट छानबिन गर्न माग गरेका छन्।उनले आफूबाट कुनै अनुचित कार्य नभएको जिकिर गरेका छन्। 'म बारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु। म माथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पू

मबाट कुनै अनुचित कार्य भएको छैन: न्यायाधीश कोइराला

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सञ्चारमाध्यममा आएको अडियो र समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै न्यायपरिषदले छानबिन गरे सहयोग गर्ने बताएका छन्।...

बेलायतलाई चीनको चेतावनी– दक्षिण चीन सागरमा ‘अनुचित कार्य’ नगर

बीबीसी।चीनले युद्धपोत क्वीन एलिजाबेथ दक्षिण चीन सागरमा प्रवेश गर्दा कुनै ‘अनुचित कार्य’ नगर्न बेलायतलाई चेतवानी दिएको छ।सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भनेको छ,“चिनियाँ सैनिकको समुन्द्री युद्धको तयारी उच्च अवस्था छ।” दक्षिण चीन सागर हुँदै जापानतर्फ जाने बेलायती युद्धपोत क्वीन एलिजाबेथको गतिविधिलाई चीनले नजिकबाट नियाल्ने बताएको छ। उपिनिवेशकालीन धङधङीबाट बेलायत अझै बाहिर निस्कन नसकेको आरोप चीनले लगाएको छ।

महामारीमा अनुचित कार्य नगर्न विभागको चेतावनी

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महामारीको समयमा उपभोक्ता नठग्न चेतावनी दिएको छ। विभागले आज एक सूचना जारी गर्दै व्यापारीहरुले महामारीको समयमा उपभोक्ता ठगे कारबाही गर्ने बताएको हो। विभागले भनेको छ, ‘हामी अहिले पनि बजार अनुगमन गरिरहेका छौं। त्यसैले अनुचित व्यापारीक क्रियाकलापमा सहभागी भएको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही हुनेछ।’