अनुचित कार्य छानबिनको जिम्मेवारी दिन प्रस्ताव

–प्रधानमन्त्रीको अध्यक्षतामा संस्थागत सुशासन प्रवद्र्धन परिषद् –अकूत सम्पत्तिको छानबिन गर्ने अधिकार माग –छानबिन गर्दा नियन्त्रणमा लिन पाउनुपर्ने –कमाउ क्षेत्रमा सरुवा हुन चाहनेउपर निगरानी –नेपाल प्रहरीलाई काजमा ल्याउने व्यवस्था –सतर्कता ऐनलाई व्यापक अधिकारयुक्त बनाउनुपर्ने काठमाडौं। मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई शक्तिशाली बनाउनु पर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारी सञ्चालन एवं […]

सम्बन्धित सामग्री

अख्तियार भन्छ-कानुन संशोधन गरी थप जिम्मेवारी दिइयोस्

१८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधान र कानुन संशोधन गरी थप जिम्मेवारी दिन माग गरेको छ । अनुचित कार्य अथवा अनियमितता सम्बन्धी धेरै उजुरी अख्तियारमा परेको तर, त्यसबारे अनुसन्धान गर्ने निकाय नभएको भन्दै …