बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध अफिमसहित एक महिलालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको बुर्तिबाङमा जेठ ४ गते १० केजी अफिम छोडेर भागेकी रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका–२ का ३३ वर्षकी राखिलाक घर्ती मगरलाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ परेकी घर्ती रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका–२ की पूर्व […]