काठमाडाैँ- ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको सहिदनगर नगरपालिका-९ का वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो। कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित बिराजीलाई […]