घुससहित पक्राउ परेका वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । घुससहित पक्राउ परेका काठमाडौँ महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई लाख रुपैयाँ बिगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था […]