बलात्कार प्रयासको आरोपमा कांग्रेसका वडा सदस्य पक्राउ

त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङकी २६ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित सोही वडाका वडा सदस्य ५३ वर्षीय वीरबहादुर बमलाई प्रहरीले ०७८ साउन ११ गते पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

करोडौं ठगीको आरोपमा सूर्यविनायकका वडा सदस्य रानाभाट प्रहरी खोरमा

काठमाडौं, ३१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाट ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि करोडौंको ठगी गरेको आरोप छ । रानाभाट नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन् । रानाभाटलाई प्रहरी कार्यालय टेकुले पक्राउ गरेको हो । जनप्रतिनिधि रानाभाटले मिटरव्याजीको रुपमा ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरी […]

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

अफिम सहित पूर्व वडा सदस्य पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध अफिमसहित एक महिलालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको बुर्तिबाङमा जेठ ४ गते १० केजी अफिम छोडेर भागेकी रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका–२ का ३३ वर्षकी राखिलाक घर्ती मगरलाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ परेकी घर्ती रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका–२ की पूर्व […]

फरार सूचीमा रहेका वडा सदस्य पक्राउ

काठमाडाैँ- ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको सहिदनगर नगरपालिका-९ का वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो। कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित बिराजीलाई […]

वडा सदस्य पक्राउ

काठमाडौँ,१७ जेठ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो । कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा (माओवादी केन्द्र) […]

धनुषामा माओवादीबाट निर्वाचित वडा सदस्य पक्राउ

जनकपुरधाम : धनुषाबाट एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेकाे छ। ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहिदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको होे। कार्यपालिका सदस्य छनौट गर्नका लागि मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।

फरार सूचीमा देखिएपछि नवनिर्वाचित वडा सदस्य पक्राउ

१६ जेठ, जनकपुरधाम । धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो । कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं […]

घुससहित पक्राउ परेका वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । घुससहित पक्राउ परेका काठमाडौँ महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई लाख रुपैयाँ बिगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था […]

सर्लाहीको लालबन्दीबाट एक लाख ५० हजार रुपैयाँ घुससहित दुई वडा सदस्य पक्राउ

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकाबाट एक लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई वडा सदस्य पक्राउ परेका छन् ।  ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्यहरू सोनलाल साह  र उमेश रायलाई एक लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासबाट खटेको टोलीले आज साेमवार पक्राउ गरेको हो ।  ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत घुस लिन लागेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएक...

१ लाख ५० हजार घुससहित दुई वडा सदस्य पक्राउ

जनकपुरधाम । सर्लाहीका दुई जना जनप्रतिनिधि घुस रकमसहित पक्राउ परेका छन्। जिल्लाको ईश्वरपुर नगरपालिकाका २ जना वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय रहेको आयोगले जनाएको छ।  उपभोक्ता समितिलाई ढलानसम्बन्धी काम सम्पन्न भएको सिफारिस गर्न […]