जनकपुरधाम । सर्लाहीका दुई जना जनप्रतिनिधि घुस रकमसहित पक्राउ परेका छन्। जिल्लाको ईश्वरपुर नगरपालिकाका २ जना वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय रहेको आयोगले जनाएको छ। उपभोक्ता समितिलाई ढलानसम्बन्धी काम सम्पन्न भएको सिफारिस गर्न […]