फरार सूचीमा देखिएपछि नवनिर्वाचित वडा सदस्य पक्राउ

१६ जेठ, जनकपुरधाम । धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो । कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं […]