को हुन् आमिर खानका ज्वाइँ

मुम्बइ । आमिर खान र रीना दत्तकी छोरी आयराले विवाह गरेकी छन् । उनले प्रेमी नुपुर शिखरेसँग विवाह गरेका हुन् । दुवैले परिवार र नजिकका मानिसबीच कोर्ट म्यारिज गरेका छन् । चर्चित व्यापारी मुकेश अम्बानी आफ्नी पत्नी नीता अम्बानीको साथमा जोडीलाई बधाई दिन विवाह स्थल पुगेका छन् । नुपुर शिखरे र आयरा खान विगत केही […] The post को हुन् आमिर खानका ज्वाइँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

५९ वर्ष पुगे आमिर खान

भारतीय फिल्ममा ‘मिस्टर पर्फेक्टसनिस्ट’ को संज्ञा पाएका अभिनेता आमिर खान बिहीबार ५९ औं जन्मदिन मनाउँदैछन्।...

५९ वर्ष पुगे आमिर खान

भारतीय फिल्ममा ‘मिस्टर पर्फेक्टसनिस्ट’ को संज्ञा पाएका अभिनेता आमिर खान बिहीबार ५९ औं जन्मदिन मनाउँदैछन्।...

कंगनाको कटाक्ष : ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान

काठमाडौं । बलिउड अभिनेता आमिर खान लामो समयपछि फिल्म ‘लाल सिंह चड्ढा’ लिएर दर्शकमाझ आउँदैछन् । आगामी ११ अगस्टमा रिलिज हुन गइरहेको फिल्मलाई लिएर दर्शकमा जति पर्खाइ छ, त्यति नै सामाजिक सञ्जालमा बहिष्कारको मुद्दा पनि चलिरहेको छ । खासगरी आमिरको अघिल्लो अभिव्यक्तिलाई लिएर केही व्यक्ति उनीविरुद्ध खनिएका हुन् । यसैबीच, अभिनेत्री कंगना रनावतले पनि यो […]

तेस्रो पटक विवाह गर्दैछन् आमिर खान ? नजिकका साथीले बताए वास्तविकता

बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् । केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा छन् । फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्नेछन् । अब यो विषयमा नयाँ जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।आमिरले तेस्रो विवाह गर्ने सम्भावना कति ?आमिर खान आफ्नो फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चामा आउने गर्छन् । उनले सुरुमा रिना दत्तासँग विवाह  गरे

तेस्रो बिहेको तयारीमा आमिर खान, कोसँग हुनेछ विवाह ?

बलिउड सुपरस्टार आमिर खान पछिल्लो दिन तेस्रो विवाहलाई लिएर चर्चामा छन् । केही दिन पहिले आएको खबर अनुसार आमिर एक बलिउड अभिनेत्रीसँग तेस्रो विवाह गर्न गइरहेका छन् ।  विवाह चलचित्र लाल सिंह चड्ढा रिलिज भएपछि हुने बताइएको छ ।  आमिरले पहिले रीना दत्तासँग विवाह गरेका थिए भने दोस्रो विवाह किरण रावसँग भएको थियो । गत जुलाईमा किरण र आमिर छुट्टिएका थिए । अब आमिरले तेस्रो विवाहको तयारी गरेको बताइएको छ ।

क्रिसमसमा आमिर खान र अल्लु अर्जुन भिड्ने

एजेन्सी।आगामी क्रिसमसमा बलिउड र दक्षिण भारतीय फिल्मका दुई सुपरस्टारबीच बक्स अफिसमा भिडन्त हुने भएको छ।यो भिडन्त बलिउड नायक आमिर खान र दक्षिण भारतीय फिल्मका नायक अल्लु अर्जुनबीच हुने भएको हो।आमिरको फिल्म ‘लाल सिंह चड्डा’ र अर्जुनको ‘पुष्पा’ क्रिसमसको दिन रिलिज हुने भएका छन्।‘पुष्पा’हिन्दीसमेत पाँच भाषामा रिलिज गरिने निर्माताले बताएका छन्।‘पुष्पा’को दोस्रो भाग सन् २०२२ मा रिलिज गरिने बताइएको छ।

आमिर खान र किरण रावको सम्बन्धविच्छेदमा कंगनाको टिप्पणी

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतले अभिनेता आमिर खान र किरण रावको सम्बन्धबिच्छेदबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकी छन्। कंगनाले आफ्नो इन्स्टाग्राम ह्यान्डलको स्टोरीमा कुनै पनि मुुस्लिमसँग रहन किन मुस्लिम नै बन्नुपर्ने भन्ने प्रश्न गरेकी छन्। उनले इन्स्टाग्राममा पाँच प्रश्न गरेकी छन्। जसमध्ये एकमा आमिरको सम्बन्धविच्छेदपछि अन्तरधार्मिक विवाहमा बच्चा सधै किन मुस्लिम नै हुन्छन् भन्ने अचम्म लागेको बताएकी छन्।

सम्बन्धबिच्छेदको भोलिपल्टै आमिर खान र किरण सँगसँगै देखिए

एजेन्सी।अभिनेता आमिर खान र किरण राव सम्बन्ध बिच्छेदको घोषणा गरेको भोलिपल्टै एक कार्यक्रममा सँगै देखिएका छन्।उनीहरु दुवै जनाले आफूहरु खुसी रहेको प्रतिक्रिया दिएका छन्।पानी फाउन्डेसनको साप्ताहिक कार्यक्रममा सँगै देखिएका हुन्। पानी फाउन्डेसनले कोरोना लकडाउनको समयदेखि यस्तो साप्ताहिक छलफल कार्यक्रम गर्दै आएको छ।जसमा आमिर खान र किरण राव सहभागी हुँदै आएका छन्। उनीहरुले शनिबारमात्रै आफूहरुले सम्बन्धबिच्छेदको निर्णय लिएको जानकारी गराएका थिए।

'गुल्सन कुमार'को भूमिकामा आमिर खान

आमिर खान फिल्म 'मोगल'मा मुख्य भूमिकामा अनुबन्धित भएका छन्।   जुन टी–सीरिजका संस्थापक गुलशन कुमारको जीवनमा आधारित छ। अभिनेता आमिर पनि यो फिल्मको सहनिर्माणमा  हुनेछन् । केही वर्ष पहिले नै यो फिल्म घोषणा भएको थियो तर शूटिंग भने भएको थिएन।   आमिर खान हाल उनको आगामी फिल्म लालसिंह चड्ढामा केन्द्रित छन्।

कोचको भूमिकामा आमिर खान

सोनी प्रोडक्सनको ब्यानरमा आमिर खान र आरएस प्रसन्नाले स्पोर्ट्स ड्रामा बनाउने भएका छन्। सन् २०१८ मा आएको स्पेनिस फिल्म 'चेम्पियन्स' को रिमेक बनाउने तयारी उनीहरुले गरेका हुन्। यस फिल्ममा आमिर शारीरिक रुपमा अशक्त खेलाडीहरुको कोचको भूमिकामा देखिने भएका छन्। व्यक्तिवादी र नशाको मातमा रहने कोच र अशक्त खेलाडीको टोलीबीचको संघर्षलाई…