बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् । केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा छन् । फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्नेछन् । अब यो विषयमा नयाँ जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।आमिरले तेस्रो विवाह गर्ने सम्भावना कति ?आमिर खान आफ्नो फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चामा आउने गर्छन् । उनले सुरुमा रिना दत्तासँग विवाह गरे