आमिर खान फिल्म 'मोगल'मा मुख्य भूमिकामा अनुबन्धित भएका छन्।
जुन टी–सीरिजका संस्थापक गुलशन कुमारको जीवनमा आधारित छ।
अभिनेता आमिर पनि यो फिल्मको सहनिर्माणमा हुनेछन् ।
केही वर्ष पहिले नै यो फिल्म घोषणा भएको थियो तर शूटिंग भने भएको थिएन।
आमिर खान हाल उनको आगामी फिल्म लालसिंह चड्ढामा केन्द्रित छन्।