तेस्रो बिहेको तयारीमा आमिर खान, कोसँग हुनेछ विवाह ?

बलिउड सुपरस्टार आमिर खान पछिल्लो दिन तेस्रो विवाहलाई लिएर चर्चामा छन् । केही दिन पहिले आएको खबर अनुसार आमिर एक बलिउड अभिनेत्रीसँग तेस्रो विवाह गर्न गइरहेका छन् ।  विवाह चलचित्र लाल सिंह चड्ढा रिलिज भएपछि हुने बताइएको छ ।  आमिरले पहिले रीना दत्तासँग विवाह गरेका थिए भने दोस्रो विवाह किरण रावसँग भएको थियो । गत जुलाईमा किरण र आमिर छुट्टिएका थिए । अब आमिरले तेस्रो विवाहको तयारी गरेको बताइएको छ ।    

सम्बन्धित सामग्री

को हुन् आमिर खानका ज्वाइँ

मुम्बइ । आमिर खान र रीना दत्तकी छोरी आयराले विवाह गरेकी छन् । उनले प्रेमी नुपुर शिखरेसँग विवाह गरेका हुन् । दुवैले परिवार र नजिकका मानिसबीच कोर्ट म्यारिज गरेका छन् । चर्चित व्यापारी मुकेश अम्बानी आफ्नी पत्नी नीता अम्बानीको साथमा जोडीलाई बधाई दिन विवाह स्थल पुगेका छन् । नुपुर शिखरे र आयरा खान विगत केही […] The post को हुन् आमिर खानका ज्वाइँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आमिर खान फातिमा सानासँग डेटमा, तेस्रो विवाह गर्लान्?

मुम्बई – बलिउड अभिनेता आमिर खान आजकल चर्चामा छन्, जसको कारण फिल्म नभई उनको व्यक्तिगत जीवन हो। हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग उनी देखिएका थिए। दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तहल्का मच्चाएको छ। ट्विटरमा केआरकेले आमिरले आफ्नी सह-कलाकार फातिमासँग विवाह गर्ने नयाँ दाबी गरेका थिए। उनले […]

तेस्रो विवाह र अफेयरबारे आमिर खानले मौनता तोडे

एजेन्सी, ३० फागुन । बलिउड सुपरस्टार आमिर खान गत वर्ष किरण रावसँगको सम्बन्धविच्छेदको खबरका कारण चर्चामा आएका थिए । सामाजिक सञ्जालमा आमिरको अरु कसैसँग अफेयर रहेको दाबी गरिएको थियो । अब उनी तेस्रो विवाह गर्ने मुडमा छन् । यही अफेयरका कारण उनले किरण रावसँग सम्बन्धविच्छेद गरेको समेत भनिएको थियो । यी सबै खबरमा आमिरले अहिले […]

बलिउड स्टार : जसको दोस्रो विवाह पनि सफल भएन

साउथ फिल्मका सुपरस्टार चिरञ्जीवीका छोरी श्रीजा र उनका पति कल्याणको वैवाहिक सम्बन्ध सकिएको खबरले चर्चा पाएको छ । श्रीजाले सामाजिक सञ्जालको अकाउन्टबाट पतिको नाम हटाएकी छन् । श्रीजाले पहिलो विवाह सफल नभएपछि कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् । तर, दोस्रो विवाह पनि सफल नहुने देखिएको छ । यस्ता बलिउडका थुप्रै सेलिब्रेटीहरु छन्, जसले पहिलो विवाह असफल भएपछि दोस्रो विवाह गरे तर उनीहरुको दोस्रो विवाह पनि सफल भएन । आमिर खान बलिउडमा यर्थाथपरक फिल्ममा काम गरेर मिस्टर पर्फेक्शनिस्टको उपाधि पाएका आमि

तेस्रो पटक विवाह गर्दैछन् आमिर खान ? नजिकका साथीले बताए वास्तविकता

बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् । केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा छन् । फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्नेछन् । अब यो विषयमा नयाँ जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।आमिरले तेस्रो विवाह गर्ने सम्भावना कति ?आमिर खान आफ्नो फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चामा आउने गर्छन् । उनले सुरुमा रिना दत्तासँग विवाह  गरे

डिभोर्सपछि मज्जाले नाचे आमिर खान र किरण राव (भिडियो)

बलिउड अभिनेता आमिर खानले किरण रावसँगको १५ वर्षको विवाह जुलाई ३ मा अन्त्य गरेपछि उनीहरू दुईजना नाचेका छन् ।  फिल्म लाल सिंह चड्ढाको शूटिङका लागि आमिर लद्दाख पुगेका छन् र किरण पनि उनीसँगै छिन् । त्यहाँ उनीहरूले रमाइलो गरेका हुन् ।  केही दिनअघि आमिरले लद्दाखको परम्परागत वस्त्र कोस र सुल्मा लगाएर नाचेको भिडियो सार्वजनिक भएको छ । किरण पनि सँगै नाचेकी छन् । लद्दाख निवासीहरूले आमिरलाई लद्दाखी नृत्यको स्टेप सिकाइरहेको देखिन्छ ।  लाल सिंह चड्ढामा आमिर खानसँग नागा चैतन्य र करीना कपूर पनि देखिनेछन् । फिल्म...

आमिर खान पत्नीसँग अलग भएसँगै फतिमालाई बधाईको ओइरो

एजेन्सी, २० असार । बलिउडका चर्चित नायक आमिर खानले दोस्री पन्ती किरण रावसँग विवाह भएको १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् । दुई जना मिलेर एक अर्काबाट टाढीने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेरचाह दुवै मिलेर गर्ने सहमति भएको छ । तर, आमिर र किरणको सम्बन्ध विच्देछ भइरहदाँ […]