आमिर खान र किरण रावको सम्बन्धविच्छेदमा कंगनाको टिप्पणी

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौतले अभिनेता आमिर खान र किरण रावको सम्बन्धबिच्छेदबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकी छन्। कंगनाले आफ्नो इन्स्टाग्राम ह्यान्डलको स्टोरीमा कुनै पनि मुुस्लिमसँग रहन किन मुस्लिम नै बन्नुपर्ने भन्ने प्रश्न गरेकी छन्। उनले इन्स्टाग्राममा पाँच प्रश्न गरेकी छन्। जसमध्ये एकमा आमिरको सम्बन्धविच्छेदपछि अन्तरधार्मिक विवाहमा बच्चा सधै किन मुस्लिम नै हुन्छन् भन्ने अचम्म लागेको बताएकी छन्।

सम्बन्धित सामग्री

आमिर खानले गरे हिन्दू परम्परा अनुसार कलश पूजा

एजेन्सी, २३ मंसिर । बलिउड अभिनेता आमिर खानले हालै आफ्नो अफिसमा हिन्दू परम्परा अनुसार कलश लगाएका छन् । यस विशेष अवसरमा उनकी पूर्व पत्नी किरण राव पनि उनीसँगै देखा परिन् । पूजाका यी तस्विरहरू ‘लाल सिंह चड्ढा’का निर्देशक अद्वैत चन्दनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यस विशेष पूजामा आमिर खान स्वेट शर्ट र जिन्सको […]

डिभोर्सपछि मज्जाले नाचे आमिर खान र किरण राव (भिडियो)

बलिउड अभिनेता आमिर खानले किरण रावसँगको १५ वर्षको विवाह जुलाई ३ मा अन्त्य गरेपछि उनीहरू दुईजना नाचेका छन् ।  फिल्म लाल सिंह चड्ढाको शूटिङका लागि आमिर लद्दाख पुगेका छन् र किरण पनि उनीसँगै छिन् । त्यहाँ उनीहरूले रमाइलो गरेका हुन् ।  केही दिनअघि आमिरले लद्दाखको परम्परागत वस्त्र कोस र सुल्मा लगाएर नाचेको भिडियो सार्वजनिक भएको छ । किरण पनि सँगै नाचेकी छन् । लद्दाख निवासीहरूले आमिरलाई लद्दाखी नृत्यको स्टेप सिकाइरहेको देखिन्छ ।  लाल सिंह चड्ढामा आमिर खानसँग नागा चैतन्य र करीना कपूर पनि देखिनेछन् । फिल्म...

आमिर र किरण राव सम्बन्ध बिच्छेद गरेको एक दिन पछाडि साथ भेटिए र भने…

आमिर खान र किरण रावले १५ वर्षको बैवाहिक सम्बन्ध सकिएको घोषणा गरे। त्यसको अर्को दिन यी दुईले आफूहरु धेरै नै खुशी भएको बताए। आमिर खान र किरण ‘पानी फाउनडेशन’ को एक साप्ताहिक कार्यक्रममा सहभागी भएका थिए। आमिरले भने, तपाईँहरुले हाम्रो घोषणा सुन्नु भयो होला। सायद दु:खी पनि हुनुभयो ! राम्रो लागेन होला। तर हामी दुई […]

सम्बन्धबिच्छेदको भोलिपल्टै आमिर खान र किरण सँगसँगै देखिए

एजेन्सी।अभिनेता आमिर खान र किरण राव सम्बन्ध बिच्छेदको घोषणा गरेको भोलिपल्टै एक कार्यक्रममा सँगै देखिएका छन्।उनीहरु दुवै जनाले आफूहरु खुसी रहेको प्रतिक्रिया दिएका छन्।पानी फाउन्डेसनको साप्ताहिक कार्यक्रममा सँगै देखिएका हुन्। पानी फाउन्डेसनले कोरोना लकडाउनको समयदेखि यस्तो साप्ताहिक छलफल कार्यक्रम गर्दै आएको छ।जसमा आमिर खान र किरण राव सहभागी हुँदै आएका छन्। उनीहरुले शनिबारमात्रै आफूहरुले सम्बन्धबिच्छेदको निर्णय लिएको जानकारी गराएका थिए।

विवाहको १५ वर्षपछि अलग भए आमिर खान र किरण राव – देशसञ्चार

बलिउडका प्रख्यात अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्। दुवैले संयुक्त वक्तव्य जारी गर्दै लामो समयदेखि आफूहरु

आमिर र किरणले लगाए १५ वर्षको सम्बन्धमा ‘ब्रेक’

बलिउड अभिनेता आमिर खान र उनकी दोस्री पत्नी किरण राव अलग भएका छन्।  उनीहरू दुवैले संयुक्त विज्ञप्ति जारी गरी १५ वर्षको विवाह अन्त्य भएको घोषणा गरेका हुन्।  ‘यो १५ वर्षमा हामीले एकअर्काका साथमा एकदमै राम्रो पल बितायौँ। हाम्रो सम्बन्धमा भरोसा, सम्मान र प्रेम थियो। अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न गइरहेका छौं–पतिपत्नीका रुपमा होइन, आमाबुबा र परिवारका रुपमा,’ विज्ञप्तिमा भनिएको छ, ‘छोरा आजादका लागि हामी समर्पित आमाबुबा नै रहनेछौँ, जसलाई हामी मिलेर हुर्काउने छौं।’ आ...

अमिर पत्नीसँग सानो पर्दामा

आमिर खान एकपटक फेरि सानो पर्दामा पुनरागमन गर्दैछन् । सूत्रहरूका अनुसार टिभी शो ‘तुफान आलय’मार्फत आमिरले सानो पर्दामा इन्ट्री गर्न लागेका हुन् । यो शोको खास विशेषता यसमा आमिरका साथ उनकी पत्नी किरण राव पनि देखा पर्नु पनि हो ।

आमिर खानलाई लाग्यो स्वाइन फ्लु

बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण राव स्वाइन फ्लुबाट प्रभावित भएका छन्। तत्काल दुवै जना अस्पताल भर्ना नभएको तर उनीहरुको उपचार घरमा भइरहेको भारतीय मिडियाले जनाएको छ। ५२ वर्षीय आमिर र उनको श्रीमती आइतबार पूनामा एउटा एनजिओको कार्यक्रममा भाग लिन जानु पर्ने थियो। तर, स्वाइन फ्लुका कारण उनीहरु कार्यक्रम स्थलमा पुग्न सकेनन्। आमिरको…

आमिर खानलाई स्वाइन फ्लु

बलिउड अभिनेता आमिर खान र उनको श्रीमति किरण राव स्वाइन फ्लुबाट प्रभावित भएका छन्। तत्काल दुवै जना अस्पताल भर्ना नभएको तर उनीहरुको उपचार घरमा भइरहेको भारतीय मिडियाले जनाएको छ। ५२ वर्षीय आमिर र उनको श्रीमति आइतबार पूनामा एउटा एनजिओको कार्यक्रममा भाग लिन जानु पर्ने थियो। तर, स्वाइन फ्लुका कारण उनीहरु कार्यक्रम स्थलमा पुग्न सकेनन्। आमिरको…