नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना
भारतीय गोर्खामा करिब ३२ हजार नेपाली कार्यरत, उनीहरूको तलब र पेन्सनमा वार्षिक ६० अर्ब रुपैयाँ नेपालमा भित्रिन्छ
भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै...
काठमाडौं : आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’को बारेमा छलफल हुनेछ।
भारत सरकारले भारतीय सेनामा ४ वर्षका लागि ‘अग्निवीर’हरु भर्ती गर्ने गरी योजना ल्याएको छ। भारतले नेपालबाट भर्ती हुने गोर्खा सैनिक पनि अग्निपथ योजना अन्तर्गत नै हुने बताइसकेको छ। नेपालले…
भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ । आज बिहीवार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताउनुभएको हो । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ । यसअघि नेपाल सरकारले नेपालीलाई अग्निपथ योजनाअनुसार भर्ती गर्न लागेको हो कि होइन भनेर स्पष्ट नभएकाले अहिले भर्ती स्थगित हुने जानकारी दिएको थियो ।प...
भारतमा अग्निपथ योजनाले हलचल मच्चिएको छ। गत जुन महिनामा सार्वजनिक भएको यो योजना अनुसार भारतीय सेनामा चार वर्षका लागि युवाहरुलाई भर्ती गरिनेछ। चार वर्षको जागिर पछि उनीहरुलाई एउटा ‘प्याकेज’ दिइनेछ। यसरी खटिने सैनिकहरु ‘अग्निवीर’ कहलिनेछन्।
पछिल्लो केही वर्ष भारतीय सेनामा भर्ती रोकिएको थियो। जसकारण सरकारलाई सेनामा नयाँ भर्तीबारे प्रश्न सोधिँदै…
काठमाडौँ – भारतले गोर्खा भर्ती अग्निपथ योजनाअनुसार नै हुने जनाएको छ। भारतीय सेनामा लामो समयदेखि नेपाली युवाहरुलाई लिँदै आइएकोमा अब अग्निपथ योजना अनुसार लिने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले परम्परागत रुपमा नभई अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने जनाएका हुन्। उनले भने, ‘हामीले भारतीय सेनामा गोर्खा सैनिकलाई […]
काठमाडौं, ९ भाद्र । भारतले अग्निपथ सैनिक भर्ती अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेको छ । आज भारतको विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथ कार्यक्रम अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेका हुन् । अग्निपथ योजना अनुसार गोर्खा भर्ती हुने हो या होइन भन्ने पत्रकारको प्रश्नमा बाग्चीले भने,‘हामीले […]
काठमाडौँ – भारत सरकारले आफ्नो सेनामा भर्तीका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ’अन्तर्गत गोर्खा भर्ती तत्कालका लागि स्थगित भएको छ। नेपाल सरकारले‘अग्निपथ’ योजनाबारे सर्वपक्षीय साझा धारणा बनाउन तथा त्यसको प्रभाव कस्तो पर्छ भनेर सरोकारवालासँग छलफल गर्न समय चाहिने भन्दै तत्कालका लागि सो योजनाअनुसार गोर्खा भर्तीको प्रक्रिया थाल्न सक्ने जानकारी गराएको हो। परराष्ट्रमन्त्री नारायणप्रसाद खड्काले बुधबार नेपालका […]
विराटनगर – भारतीय सेना भर्तीमा ‘अग्निपथ’ योजना लागू भए लगत्तै नेपालबाट भारतीय सेनामा हुने नियमति भर्ती अन्योलमा परेको छ। धरानस्थित भारतीय सेनाको पेन्सन भुक्तानी कार्यालयका अनुसार असोज ३ गतेदेखि १२ गतेसम्म (सेप्टेम्बर १९ देखि २८)बीच नयाँ भर्तीको तालिका रहे पनि नेपाल सरकारले त्यसको अनुमोदन नगर्दा अन्योल उत्पन्न भएको हो। धरानलगायत बुटवल, नेपालगञ्ज र पोखरालगायतका अन्य […]