अग्निपथ योजना अन्तर्गत नै गोर्खा भर्ती हुन्छ: भारत, तर नेपाल सरकार भने मौन

भारतमा अग्निपथ योजनाले हलचल मच्चिएको छ। गत जुन महिनामा सार्वजनिक भएको यो योजना अनुसार भारतीय सेनामा चार वर्षका लागि युवाहरुलाई भर्ती गरिनेछ। चार वर्षको जागिर पछि उनीहरुलाई एउटा ‘प्याकेज’ दिइनेछ। यसरी खटिने सैनिकहरु ‘अग्निवीर’ कहलिनेछन्। पछिल्लो केही वर्ष भारतीय सेनामा भर्ती रोकिएको थियो। जसकारण सरकारलाई सेनामा नयाँ भर्तीबारे प्रश्न सोधिँदै…

सम्बन्धित सामग्री