भारतीय सेनामा गोर्खा भर्ती स्थगित, राष्ट्रिय सहमतिको खोजी

काठमाडौँ – भारत सरकारले आफ्नो सेनामा भर्तीका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ’अन्तर्गत गोर्खा भर्ती तत्कालका लागि स्थगित भएको छ। नेपाल सरकारले‘अग्निपथ’ योजनाबारे सर्वपक्षीय साझा धारणा बनाउन तथा त्यसको प्रभाव कस्तो पर्छ भनेर सरोकारवालासँग छलफल गर्न समय चाहिने भन्दै तत्कालका लागि सो योजनाअनुसार गोर्खा भर्तीको प्रक्रिया थाल्न सक्ने जानकारी गराएको हो। परराष्ट्रमन्त्री नारायणप्रसाद खड्काले बुधबार नेपालका […]

सम्बन्धित सामग्री

तत्कालका लागि भारतीय गोर्खा भर्ती रोकियो

काठमाडौं। तत्कालका लागि भारतीय गोर्खा भर्ती रोकिएको छ। सगरमाथा आरोहीको पहिचानका लागि परिचयपत्र दिइने भएको छ। डेङ्गु संक्रमितको संख्या १२ हजार २१७ पुगेको छ। राष्ट्रिय सभाबाट बीमा विधेयक पारित गरिएको छ। पकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

गोर्खाको ‘अग्निपथ’ भर्ती स्थगित

भारतीय सेनाले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार गोर्खा भर्ती तत्काल नहुने भएको छ । नयाँ नीतिअनुसार भारतले गोर्खा भर्ना गर्न खोजे पनि नेपाल सरकारले राष्ट्रिय धारणा बनाएर औपचारिक प्रतिक्रिया दिने भन्दै तत्काल स्थगित गर्न आग्रह गरेको छ ।