काठमाडौं, ९ भाद्र । भारतले अग्निपथ सैनिक भर्ती अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेको छ । आज भारतको विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथ कार्यक्रम अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेका हुन् । अग्निपथ योजना अनुसार गोर्खा भर्ती हुने हो या होइन भन्ने पत्रकारको प्रश्नमा बाग्चीले भने,‘हामीले […]