भारतले नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरे गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्छ : रावल

काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले भारतले सेनाका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ योजना’ अन्तर्गत नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरेमा गोर्खा भर्ती सन्धि खारेज गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रावलले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय गोर्खा सैनिकमा भर्ती गर्न लागेको हो कि होइन भनेर सरकारसँग जवाफ […]

सम्बन्धित सामग्री

गोर्खा भर्तीमाथि पुनरावलोकन गर्न सर्वोच्चको आदेश

२४ माघ, काठमाडौं । सर्वोच्च अदालतले गोर्खा भर्तीमथि पुनरावलोकन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । गोर्खा भर्ती खारेज हुनुपर्ने मागसहित पेश भएको रिट निवेदनमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको हो । ब्रिटिश गोर्खा भूतपूर्व संगठनका अध्यक्ष पदम लिम्बुले सन् १९४७ को सम्झौता खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता […]

नेमकिपाको घोषणापत्र: रासायनिक मल कारखाना खोल्नेदेखि गोर्खा भर्ती खारेजसम्म

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र सार्वजनिक गर्नुभएको छ । नेमकिपाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले घोषणापत्रमा आफ्नै देशमा रासायनिक मल कारखाना खोल्नेदेखि गोर्खा भर्ती खारेज गर्नेसम्मका विषयवस्तु समेटिएको बताउनुभयो […]

गोर्खा भर्तीकेन्द्र खारेज गर्न विप्लवको अपिल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै गोर्खा भर्ती खारेज गर्न माग गरेका छन्। उनले चीनसँगको युद्धमा नेपाली दाजुभाइलाई प्रयोग नगर्न पनि अपिल गरेका छन्। पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि क...